मतदाता प्रभावित कसुरमा शहरी विकासमन्त्री र जनसंख्यामन्त्रीलाई क्रमशः २५ र पाँच हजार जरिवाना
काठमाडौं । निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । निर्वाचन आचार संहिता उल्लंघन गर्दै मतदाता प्रभावित गरेको कसूरमा चौधरीलाई आयोगले जरिवाना गरेको हो । चौधरीले बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको