न्यूनतम साझा कार्यक्रम बनाउने समितिको संयोजकमा ओली
काठमाडौं । सत्ता साझेदार दलहरुले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सहमति गरेका छन् । बिहीबार बसेको बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक रहेको समिति बनाउने सहमति गरेको छ । हरेक दलका एक÷एक जना रहने संयन्त्रको बैठक भोलि