कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले पुस २२ गते दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको बताउँदै वैठकका लागि ३ एजेन्डा तय गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । प्रतिनिधि सभा र