एमालेको बिकल्प अरु राजनीतिक शक्तिहरु हुन नसक्ने पोखरेलको दावी
काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले एमाले नेतृत्वमा आए मुलुकलाई सहि दिशा र गन्तव्यमा पुर्याउन सकिने बताएका छन् । सोमबारका काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पोखरेलले मुलुकको राष्ट्रियता र बिकास तथा समृद्धिका लागि एमालेले काम गरेको भन्दै अव