गठबन्धन जोगाउन नसक्दा निर्वाचनमा पहिलो बनेको कांग्रेस संघसहित सातै प्रदेशबाट आउट
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गरेर सबभन्दा पहिलो बनेको नेपाली कांग्रेस अब संघसहित सातै प्रदेशमा प्रतिपक्षमा बस्नुपर्ने निश्चित भएको छ । दोस्रो ठूलो दल नेकपा एमाले र तेस्रो दल माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टी र अरु साना दलहरू