नवगठित मन्त्रीमण्डलको वरियताक्रम
काठमाडौं । राष्ट्रपति कार्यालयले नवगठित मन्त्रीमण्डलको मर्यादाक्रम तोकेको छ । जस अनुसार पहिलो नम्बरमा प्रधानमन्त्री छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योग, वाणिज्य तथा आपूर्ति; उर्जा, जलस्रोत तथा सिँचाई; कृषि तथा पशुपंक्षी विकास; खानेपानी; परराष्ट्र; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण; महिला,