अब सबैले आफ्नो कार्यभार देश र जनताकै लागि उपयोग गर्नुपर्छ : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसँग धेरै चुनौती रहेको स्वीकार गरेका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री ओलीले प्रधानमन्त्री (पुष्पकमल दाहाल) लाई विश्वासको मतको समस्या नभएपनि सरकारसंग भने धेरै