बिथोलिएको राजनीतिक वातावरण सहि ट्रयाकमा आयो : प्रकाशमान सिंह
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले राष्ट्रपतिको निर्वाचन पश्चात् देशमा वृहत् सहमतिको सरकार बन्ने बताएका छन् । बिहीबार धनुषामा सञ्चारकर्मीसंग कुरा गर्दै नेता सिंहले अहिले आठ दलबीच भएको सहमति अनुसार नै राष्ट्रपतिको निर्वाचन पश्चात् देशमा वृहत् सहमतिको सरकार