राष्ट्रपति निर्वाचन : आज उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशित हुने
काठमाडौं । आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको प्रक्रियाअन्तर्गत आज उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्नेछन् । निर्वाचन आयोगका अनुसार उम्मेदवारी फिर्ता लिन चाहेको उम्मेदवारले आज लिन सक्ने र आजै उम्मेदवारको अन्तिम नामावली पनि प्रकाशित गर्ने कार्यतालिका छ । यसअघि