स्ववियु चुनावमा पनि एमालेनिकट अनेरास्ववियुविरुद्ध आठ दलका संगठनको मोर्चाबन्दी
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा पनि ८ दलीय गठबन्धन दलका विद्यार्थी संगठनबीच तालमेल हुने भएको छ । चैत ५ गते हुने स्ववियु निर्वाचनमा एमालेनिकट अनेरास्ववियुविरुद्ध गठबन्धनका विद्यार्थी संगठनले मोर्चाबन्दी गर्ने सहमति गरेका हुन् । एमालेविरुद्धको गठबन्धनमा नेपाली