झलनाथ खनालसँग रामचन्द्र पौडेलको भेट
काठमाडौँ । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसबाट राष्ट्रपति पदका उम्मेदवार बनेका रामचन्द्र पौडेलले सक्रियता बढाएका छन् । आगामी फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनबाट आफू विजयी हुन पौडेलले विभिन्न दलका नेताहरूलाई भेटिरहेका छन् । यसैक्रममा उनले नेकपा एकीकृत