लोकतन्त्र नै सिध्याउन विभिन्न शक्तिहरु लागेको चित्रबहादुर केसीको आरोप
बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लामो संघर्ष र बलिदानीबाट ल्याएको लोकतन्त्रनै सिध्याउन विभिन्न शक्तिहरु लागेको आरोप लगाएका छन् । शुक्रबार बागलुङमा आयोजित राष्ट्रिय जनमोर्चाको सातौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष केसीले मुलुक अस्थिरतातिर गइरहेको बताए । स्वार्थको राजनीतिले