प्रधानमन्त्रीले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, कुनमा को ?
काठमाडौं । प्रधानमन्त्री तथा विभिन्न विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले देशका सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् । शुक्रबार प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापालाई नियुक्त गरेका हुन् । उनी काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति तथा इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि