समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, अन्तिम नतिजा आज सार्वजनिक हुने
काठमाडाैं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातितर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । मंगलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै आयोगले सो जानकारी दिएको हो । आयोगका सहायक प्रवक्ता कुलबहादुर जि.सी.ले समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको भन्दै बुधवार