संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिको मुद्दा आज पनि हेर्दाहेर्दैमा
काठमाडौं । संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर मुद्दाको सुनुवाइ बुधबार पनि टुंगो लाग्न सकेन । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीश सपना मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाइ भए