राजतन्त्र फालेको दिनको उत्सव मनाउन युवालाई प्रधानमन्त्रीको निमन्त्रणा
झापा । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ठूला दलको सहभागितामा वर्तमान सरकार गठन भएसँगै देश राजनीतिक स्थायित्व, विकास र सुशासनको बाटोमा अग्रसर भएको बताएका छन् । नेकपा (एमाले)को झापा जिल्ला कमिटीले शनिबार (चैत ३०) दमकमा