पतञ्जली जग्गा प्रकरणः ३५ लाख धरौटीमा पूर्व प्रम नेपाल रिहा
काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बैंक ग्यारेन्टी बुझाएर छुटेका छन्। बुधबार राति विशेष अदालतको इजलासले भ्रष्टाचार आरोपमा अनुसन्धानको सामना गरिरहेका नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो। त्यसपछि