एसईई प्रदेशस्तरीय र जिल्ला शिक्षा समन्वय इकाई राख्ने सहमति
काठमाडाैं । अब माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशस्तरबाटै सञ्चालन हुने भएको छ । शनिवार सिंहदरबमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विद्यालय शिक्षा विधेयकमा एसईई यथावत राख्दै प्रदेशस्तरबाट सञ्चालन गर्ने सहमति जुटाएको हो । संसदीय उपसमितिले