संसद अधिवेशन वैशाख १२ गते बोलाउन सरकारको सिफारिस
काठमाडौं । सरकारले संघीय संसद्को अधिवेशन यही वैशाख १२ गते बोलाउन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजोको बैठकले वर्षे अधिवेशन यही वैशाख १२ गते दिउँसो १ बजे बस्ने गरी आह्वान गर्न सिफारिश गर्ने निर्णय