पूर्वप्रधानमन्त्री ओलीसहित राहदानी रोक्काको निर्णयप्रति युवा संघको आपत्ति
काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले गत भाद्र २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग प्रारम्भिक चरणमा विवादित र पूर्वाग्रही बनेको जनाएको छ।विना कुनै आधार र प्रमाण जाँचबुझको प्रारम्भिक चरणमै शंका र पूर्वाग्रहका आधारमा पूर्वप्रधानमन्त्री केपी