संसद्का दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभाबाट निजामती विधेयक पास गरिँदै
काठमाडौँ । आज (आइतबार) सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै छ। प्रतिनिधि सभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ। आजको बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची तय भएको छ। मुलुक सङ्घीय संरचनामा गए पनि