आजको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री ओलीको सम्बोधन
काठमाडौं, साउन १४ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । संसद् सचिवालयका अनुसार बैठक बुधबार दिउँसो १:१५ बजे बस्नेछ । बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति