जेनजी आन्दोलनका कारण १५ नयाँ दल जन्मिए, डेढ लाख मतदाता थप
काठमाडौं । जेन—जी आन्दोलनका कारण १५ वटा नयाँ दल जन्मिएका छन्। निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्नेहरूको होडबाजी नै चलेको छ। गत भदौ २३ र २४ गत भएको जेन–जी आन्दोलनको पृष्ठभूमिमा प्रतिनिधिसभा विघटन गरेर फागुन २१ गतेका लागि चुनावको मिति