जेनजी आन्दोलनमा घाइतेहरूको वर्गीकरण गर्न कार्यविधि निर्माण
काठमाडौं । सरकारले जेनजी आन्दोलनमा घाइते भएकाहरूको वर्गीकरण गर्नका लागि कार्यविधि ल्याएको छ। गृह मन्त्रालयले ‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरणसम्बन्धी कार्यविधि २०८२’ सार्वजनिक गरेको हो। गत भदौ २३ र २४ गतेको प्रदर्शनमा चोटपटक, अंगभंग वा अन्य शारीरिक असर भई अस्पतालमा उपचार