जेनजीका नाममा देशैभरि हत्या, हिंसा र ध्वंसात्मक क्रियाकलाप भयोः एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते देशैभरि जेनजीका नाममा हत्या, हिंसा, ध्वंसात्मक क्रियाकलाप भएको बताएका छन्। जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको बालकोटस्थित आफ्नो घरको आज अवलोकन गर्दै उनले शान्ति क्षेत्र भनिएका विद्यार्थीलाई समेत आन्दोलनमा