विधानविपरीतको विशेष महाधिवेशनमा संलग्न नहुन कांग्रेस संस्थापनको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनको औचित्य मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको जानकारी दिएको छ। विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते आह्वान गरेको विशेष महाधिवेशन विधान विपरीत रहेको बताउँदै कांग्रेसले त्यस्ता गतिविधिमा संलग्न नहुन नेता-कार्यकर्तालाई निर्देशन