कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने
ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गरेर चुनावमा जाने निर्णय गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा मंगलबार पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बसेको बैठकमा राष्ट्रिय सभा सदस्य