काठमाडौँ । नेपाली कांग्रेसले ओखलढुंगामा अन्तिम समयमा प्रतिनिधिसभा उम्मेदवार परिवर्तन गरेको छ।
यसअघि जितेका र यस पटकका लागि टिकट पाएका रामहरि खतिवडाको टिकट खोसेर अन्तिममा कुमार लुइटेललाई दिइएको बताइएको छ ।

७ माघ २०८२, मंगलबार