कांग्रेस महासमिति बैठक आज समापन हुँदै, सभापतिलगायतले जवाफ दिने
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ । गत सोमवार देखी सुरू भएको महासमिति बैठकमा गत मंगलबार प्रस्तुत गरिएका पाँचवटा प्रतिवेदनमाथी हिजो समुहगत छलफल सकिए पछि आज सभापति शेरबहादुर देउवासहितले जवाफ दिनेछन । गोदावरी, ललिलपुरमा जारी