अर्थसहित चार संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । संघीय संसद्का विभिन्न चार समितिको बैठक आज बस्दै छ। निर्धारित कार्यतालिका अनुसार, आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो। अर्थ समितिको बैठकमा ‘वैकल्पिक