प्रधानमन्त्री कार्कीको आह्वानमा आज त्रिपक्षीय छलफल, जेनजीका १४ र राजनीतिक दलका १६ प्रतिनिधि सहभागी हुने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको पहलमा आज साँझ बालुवाटारमा बस्न लागेको त्रिपक्षीय छलफलमा जेनजीका १४ जना र विभिन्न राजनीतिक दलका १६ जना प्रतिनिधि सहभागी हुने भएका छन् । छलफल आज साँझ ४ बजे प्रधानमन्त्री निवासमा हुनेछ । सरकारले यस छलफलमा