गृह मन्त्रालयको त्रुटिपूर्ण निर्णय सच्याउन नेपाल बारको माग
काठमाडौं । नेपाल बार एसोसिएसनले गृह मन्त्रालयले यही असोज ९ गते गरेको निर्णय त्रुटिपूर्ण भएको भन्दै सच्याउन माग गरेको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा गृह मन्त्रालयलाई उक्त त्रुटिपूर्ण निर्णय सच्याउन माग गरिएको छ ।