अन्तरिम सरकार गठनका लागि राष्ट्रपति पौडेल परामर्शमा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नयाँ सरकार गठनका लागि निरन्तर परामर्शमा जुटेका छन्। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनका लागि राष्ट्रपति पौडेल शुक्रबार परामर्शमा जुटेका हुन्। सरकार गठनका लागि उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरेका छन्। पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा