प्रधानमन्त्रीद्वारा सचिवहरूलाई १४ बुँदे निर्देशन
काठमाडौँ । वर्तमान सरकार गठनपछि विभिन्न मन्त्रालय तथा निकायहरूको कार्यप्रगतिबारे समीक्षा बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्री र सचिवहरूसँग विस्तृत जानकारी लिएकी छन् । बैठकमा सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण प्रस्तुत गरेपछि प्रधानमन्त्रीले सुधार र प्रभावकारी सेवा प्रवाहका