जसपा नेपालका केन्द्रीय सदस्य अग्रवालसहित दुई हजार एक सय जना एमालेमा प्रवेश
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवालसहित दुई हजार १०० जना नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरिएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनिहरूलाई खादा र टीका लगाएर पार्टी