कांग्रेसको वैठक स्थगित भएपछि महाधिवेशनको माग सहित युवाहरुले लगाए केन्द्रीय कार्यालयमा ताला
काठमाडौँ । नियमित महाधिवेशनको मिति सार्वजनिक गर्न माग गर्दै युवा कार्यकर्ताले आइतबार नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । युवाहरूले पार्टीको मूल गेटमा ताला झुण्ड्याउँदै पार्टी नेतृत्वको ढिलासुस्तीप्रति असन्तोष व्यक्त गरेका हुन् । उनीहरूले पार्टीको नियमित महाधिवेशन छिटो