कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनका विषयमा छलफल हुने
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बिहीबार दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन सानेपा ललितपुरमा बैठक बस्नेछ। कांग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो। उक्त बैठक गत भदौ २३ र २४