चुनावको सदुपयोग गर्न एमाले नेताहरुलाई राष्ट्रपति पौडेलको सुझाव
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफूले कठिन राजनीतिक परिस्थितिलाई सम्हालेर चुनावमा जाने ढोका खोलेको भन्दै एमाले नेताहरूलाई यस अवसरलाई जिम्मेवारीपूर्वक प्रयोग गर्न सुझाव दिएका छन्। जेन–जी आन्दोलनपछि मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेको बेला बिहीबार शीतल निवासमा एमालेका शीर्ष नेताहरूसँग