एमालेविरुद्ध चार शक्ति सक्रिय, भीड नियन्त्रणमा प्रहरीले अपनाएको विधि शंकास्पद : महासचिव पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालमा एमाले र यसको नेतृत्वविरुद्ध चार प्रकारका शक्ति संगठित रूपमा सक्रिय रहेको आरोप लगाएका छन्। प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले बाह्य शक्ति, राजसंस्थावादी शक्ति, माओवादी केन्द्र र