निर्वाचन प्रचारप्रसारमा चिह्नको भौतिक स्वरूप प्रयोग गर्न आयोगको रोक
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार गर्दा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न आग्रह गरेको छ। आयोगले आइतबार विज्ञप्ति जारी गरेर आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी कतिपय राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्नको प्रचारप्रसार गर्दा