गणतन्त्रको पक्षमा ओली, देउवा र प्रचण्ड एकजुट हुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन प्रमुख दलका शीर्ष नेताहरूले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै मुलुकमा शान्ति र स्थायित्व कायम गर्ने विषयमा आज बालुवाटारमा छलफल गरेका छन् । प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र