स्थानीय र प्रदेशसभा निर्वाचनअघि पार्टीको १५औँ महाधिवेशन हुन्छः कांग्रेस सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनअघि पार्टीको १५ औँ महाधिवेशन सम्पन्न गरिने स्पष्ट पारेका छन् । शनिबार काठमाडौं-४ मा आयोजित चुनाव लक्षित कार्यक्रममा बोल्दै उनले पार्टी संगठनलाई लोकतान्त्रिक र पारदर्शी बनाउने दिशामा कांग्रेस