समृद्धिको मुद्दामा सार्क सदस्य मुलुकको एकीकृत सहकार्य हुनुपर्छ– प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियामा उपलब्ध अपार साधन र स्रोतको परिचालन गरी समृद्धिको बाटोमा अगाडि बढ्न एकीकृत सहकार्य आवश्यक भएको बताउनुभएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) चेम्बर्स अफ कमर्स एण्ड इन्डिस्ट्रज र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको