ठगी गर्ने पार्टीकै कार्यकर्ता भए पनि छाड्दिन : श्रममन्त्री
श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारका क्षेत्रमा आफ्नै पार्टीका कार्यकर्ता भए पनि अनियमितता र ठगी गर्ने कार्यमा संलग्न भएको पाइएमा कारवाही गरिने अठोट व्यक्त गर्नुभएको छ । रासससँग कुरा गर्दै मन्त्री विष्टले त्यस्तो खराब काम गर्नेबारे संस्थागत र