म पर्यटक उम्मेदवार होइनः ढुङ्गाना, मैले भक्तपुरमा रु चार अर्ब बजेट ल्याएँः बस्नेत
भक्तपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार हुनुभएका दमननाथ ढुंगानाले आफूलाई पर्यटक उम्मेदवार भनेर प्रचार नगरिदिन आग्रह गर्नुभएको छ । रफत सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको उम्मेदवार अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “भक्तपुर म हुर्केबढेको