अब म चुनाव लड्दिन : बिजुक्छे
– रमेश गिरी भक्तपुर, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अब जीवनभर चुनाव नलड्ने बताउनुभएको छ । आज भक्तपुरमा रासससँग कुराकानी गर्दै उहाँले नेपाल मजदुर किसान पार्टीले अबको राजनीति युवा पुस्तालाई हस्तान्तरण गरेको बताउनुभयो । आसन्न प्रतिनिधि र प्रदेश