नेकपा विवाद समाधानका लागि कार्यदल गठन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विद्यमान आन्तरिक विवादको समाधानका लागि आज बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफल सकारात्मक निष्कर्षमा पुगेको छ । दुवै अध्यक्षले पार्टीका आन्तरिक समस्याको समाधानका