माओवादीले छोड्यो गण्डकी प्रदेश सरकार, जस्तोसुकै परिस्थितिको सामना गर्ने मुख्यमन्त्रीको तयारी
काठमाडौं । गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिनुभएको छ । बुधबार दिउँसो आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष राजीनामा दिनुभएको हो । कानुनमन्त्री चुमानले आफूहरुले