नयाँ वर्षको अवसरमा भोलि प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । नव वर्षको अवसरमा भोलि वैशाख १ गते बिहान ८ बजे सिंहदरबारबाट देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत