फ्लोर क्रस गर्ने एमाले सांसदलाई कारबाही
सुर्खेत । पार्टीको ह्विप विपरीत फ्लोर क्रस गर्ने प्रदेशसभा सदस्यहरुलाई नेकपा एमाले कर्णाली प्रदेश कमिटीले कारबाही गरेको छ । वैशाख ३ गतेको प्रदेशसभामा एमालेका नन्दसिं बुढा, अम्मरबहादुर थापा, कुर्मराज शाही र प्रकाश ज्वालाले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पार्टीको